पोखरा महानगरका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङद्वारा पहिरोको स्थलगत निरिक्षण - पश्चिमेली न्यूज

पोखरा महानगरका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङद्वारा पहिरोको स्थलगत निरिक्षण

अविरल वर्षासंगै पोखरा महानगरका विभिन्न ठाँउमा गएको पहिरोको पोखरा महानगरका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले स्थलगत निरिक्षण गर्नुभएको छ । पोखरा महानगरको १५, १८, १९, २५ र २६ नम्वर वडामा पहिरोले क्षती पुगेको छ । अविरल वर्षाका कारण पहिरोमा परी पोखरा १८ मा ५ जना, २५ र २६ नम्वर वडामा एक÷एक जनाको मृत्यु भएको छ । भने अन्य ठाँउमा भौतिक क्षती पुगेको छ ।

यो https://pokharacity.com/pokahra-lanslide/ बाट साभार गरिएको हो ।
स्रोत:- https://pokharacity.com/pokahra-lanslide/

एक टिप्पणी पोस्ट गर्नुहोस् ।

Previous Post Next Post

Paschimeli News

Buy paschimelinews.com Only @ NPR 5,000.

Send Me an Email.