अविरल वर्षासंगै पोखरा महानगरका विभिन्न ठाँउमा गएको पहिरोको पोखरा महानगरका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले स्थलगत निरिक्षण गर्नुभएको छ । पोखरा महानगरको १५, १८, १९, २५ र २६ नम्वर वडामा पहिरोले क्षती पुगेको छ । अविरल वर्षाका कारण पहिरोमा परी पोखरा १८ मा ५ जना, २५ र २६ नम्वर वडामा एक÷एक जनाको मृत्यु भएको छ । भने अन्य ठाँउमा भौतिक क्षती पुगेको छ ।
यो https://pokharacity.com/pokahra-lanslide/ बाट साभार गरिएको हो ।
स्रोत:-
https://pokharacity.com/pokahra-lanslide/
Post a Comment