About - पश्चिमेली न्यूज

About

पश्चिमेली न्यूज डट कम स्वदेश तथा बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली भाषी दाजुभाई तथा दिदिबहिनीहरूलाई खबर प्रदान गराउने एउटा अनलाईन समाचार मुलक ब्लग मात्र हो । यस पश्चिमेली न्यूजले कुनैपनी समाचारहरू प्रकाशित गर्दैन । यस्ले केबल अन्य अनलाईन पत्रीकाहरू बाट सभार गरेर समाचारहरू पोस्ट गर्ने गर्दछ र याहाँ पोस्ट गरीदाखेरी साभार गरीएको अनलाईन पत्रीकाको स्रोत खुलाएर मात्र हुबहु पोस्ट गर्ने गर्दछ, त्यसैले पश्चिमेली न्यूज डट कम कुनै पनि समाचार प्रती जवाजदेही हुने छैन भने यस्ले सभार गरिएको समाग्रीहरुको सोत्र खुलाएर मात्र प्रकाशित गरिने हुँदाखेरी कुनै पनि किसिमको प्रतिलिपी अधिकार मान्ने छैन ।


हामीले स्रोत खुलाएर गरिएको पोस्टहरु प्रती पनि तपाईंहरुको कुनै पनि किसिमको प्रतिलिपी सम्बन्धी समस्या महसुस गर्नुहुन्छ अथवा तपाईंको सामाग्रीहरुलाई नोक्सान गरेको महसुस गर्नुहुन्छ भने र त्यस्ता सामाग्रीहरु पुन:प्रकाशित नगर्न अथवा नगराउनु हुन तथा हटाउन चाहानुहुन्छ भने कृपया Click Here मा क्लिक गरी म्यासेज गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौ । तर, स्रोत खुलाएर पुन:प्रकाशित गरीएको तपाईंको सामाग्री प्रती हामीले प्रतिलिपी अधिकार अन्तर्गतको निर्णय मान्ने हुनेछैनौ । धन्यबाद!

Paschimeli News

Buy paschimelinews.com Only @ NPR 5,000.

Send Me an Email.